राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
दफा ८
आयोगको काममा सहयोग गर्नु पर्ने
आयोगले आफ्नो कार्य सम्पादनको सिलसिलामा कुनै निकाय वा पदाधिकारीसँग सूचना, विवरण वा सहयोग माग गरेमा त्यस्तो सूचना, विवरण वा सहयोग उपलब्ध गराउनु सम्बन्धित निकाय वा पदाधिकारीको कर्तव्य हुनेछ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: आयोगको काम, कर्तव्य र अधिकार
दफा ४: राय परामर्श लिन सक्ने
दफा ५: विशेषज्ञको सेवा लिन सक्ने
दफा ६: समिति वा कार्यदल गठन गर्न सक्ने
दफा ७: समन्वय तथा सहकार्य गर्न सक्ने
दफा ८: आयोगको काममा सहयोग गर्नु पर्ने
परिच्छेद - ३
दफा ९: आयोगको कार्यालय
दफा १०: आयोगको बैठक
दफा ११: कार्य विभाजन
दफा १२: कार्यबाहक भई काम गर्ने
दफा १३: आयोगको काम कारबाहीमा बाधा नपर्ने
परिच्छेद - ४
दफा १४: प्राकृतिक स्रोतको परिचालन गर्दा लिइने आधार
दफा १५: राजस्वको बाँडफाँट गर्दा लिइने आधार
दफा १६: अनुदान सिफारिस गर्दा लिइने आधार
परिच्छेद - ५
दफा १७: आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
दफा १८: पदीय मर्यादा तथा आचरण पालन गर्नु पर्ने
दफा १९: वार्षिक प्रतिवेदन
दफा २०: नेपाल सरकारसँग सम्पर्क
दफा २१: अधिकार प्रत्यायोजन
दफा २२: नियम बनाउने अधिकार
दफा २३: निर्देशिका वा कार्यविधि बनाउने अधिकार